सन् २०२० मा तयार भइसक्ने भनिएको 'नक्कली चन्द्रमा' ले दिने प्रकाश वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चम्किलो हुने र त्यसले सडक बत्तीलाई विस्थापित गर्ने सक्ने एक चिनियाँ इन्स्टिच्युटको दाबी रहेको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2OAnNZx