Thursday, November 29, 2018

Nepali News

फेसबुकका प्रमुख मार्क जुकर्बर्गको सट्टा सोधपुछका लागि गएका कार्यकारी अधिकारी रिचर्ड एलनसँग लन्डनमा विभिन्न नौ राष्ट्रका सांसदहरूले आक्रोश व्यक्त गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Qrtw3W