Pages

Thursday, January 10, 2019

जापानमा रोजगारीमा जान चाहनेलाई 'पछ्याउदै छन् दलालहरू'

जापानमा रोजगारी गर्न पठाउँदा 'बिचौलिया'हरूको चलखेल हुन नदिने सरकारी भनाइ रहे पनि भाषा सिक्न गएकाहरूले 'दलाल' सलबलाएको अनुभव सुनाएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Fnxg0A