एमेजन कम्पनीका जेफ बेजोस: संसारका सबैभन्दा धनी व्यक्तिले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै के भने
संसारका सबैभन्दा धनी व्यक्ति एवम् एमेजन कम्पनीका प्रमुख जेफ बेजोसले आफ्नो सम्बन्धविच्छेदबारे सार्वजनिक गरेको वक्तव्यले चर्चा पाएको छ। के लेखिएको छ त्यसमा?
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2CZGYVk