नेपाली कांग्रेस: के छाया सरकारले बलियो प्रतिपक्ष बनाउला?
प्रतिपक्षीको भूमिका सबल रूपमा निर्वाह गर्न नसकेको आरोप लागिरहेको नेपाली कांग्रेसले लोकतन्त्रिक प्रणाली अपनाएका कतिपय मुलुकहरूमा जस्तै छाया सरकार बनाउने भएको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Fh7XNz