Friday, January 11, 2019

रामबहादुर बमजन 'लिटल बुद्ध'को सिन्धुली आश्रमनजिकैको गाउँमा त्रास, अनुयायीहरू अन्योलमा: स्थलगत विशेष रिपोर्ट

केही अनुयायी हराएपछि विवादमा परेका बमजनको सिन्धुलीस्थित आश्रमवरपर बस्ने केही मानिसहरूले आफूलाई ज्यान मार्ने धम्की दिइएको बताएका छन् भने उनका अनुयायीहरू अन्योलमा देखिन्छन्। बीबीसी नेपालीका सम्वाददाताले त्यहाँबाट पठाएको विशेष रिपोर्ट।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2TIo2Qu