Wednesday, January 9, 2019

पूर्वराजा ज्ञानेन्द्रलाई बारम्बार आक्रमण गरेर प्रचण्ड के हासिल गर्न चाहन्छन्?

के पूर्वराजा ज्ञानेन्द्रबाट गणतन्त्रको लागि साँच्चिकै खतरा छ? कि उनको आलोचना सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष एवम् पूर्वमाओवादी नेता प्रचण्डको रणनीतिक दाउ हो?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2FePIJj