Thursday, January 10, 2019

Nepali News

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायको संरक्षकत्वमा रहफ मोहम्मद अल-कुकुन विमानस्थलबाट बाहिर निस्किएकी छन्। तर उनको शरणको माग परीक्षण गर्न केही दिन लाग्ने भएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2LXmUpp