Tuesday, January 22, 2019

Nepali News

सर्लाहीबाट आनी बन्न बारास्थित रामबहादुर बमजनको आश्रम गएकी र हालसम्म बेपत्ता रहेकी आनी रीता बोटकी आमा र दिदी विगत दश वर्षदेखि उनको बाटो हेरेर बसिरहेक‌ा छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2sDkdQQ