Thursday, January 10, 2019

Nepali News

केही भारतीय वैज्ञानिकहरूले न्युटन र आइन्स्टाइनले विज्ञान नबुझेको दाबी गर्दै गुरुत्वाकर्णका तरङ्गको नाम फेरेर 'नरेन्द्र मोदी तरङ‍्ग' राख्नुपर्ने धारणा व्यक्त गरेका छन्, जसको व्यापक आलोचना भइरहेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2seA4Fh