पत्नी सीता दाहालको उपचार गराउन अमेरिका जाने प्रचण्डको योजना
नेकपाका एक अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूतबीच अचानक भेट भएपछि 'प्रचण्ड अमेरिका जाने' खबर बाहिर आएको छ। तर प्रचण्डको सम्भावित अमेरिका भ्रमण नितान्त पारिवारिक मात्र हुन सक्छ।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2E6P4fi