Monday, February 4, 2019

Nepali News

सङ्घ र प्रदेशबीचको अधिकारको लडाइँमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा बनेको विधेयक अर्को मुद्दाको रूपमा थपिएको छ। त्यसले आफ्नो अधिकार सङ्कुचित गर्न खोजेको रूपमा प्रदेशहरूले लिएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2SpVtdx