एउटा विवादित विधेयकमा प्रस्तावित सामाजिक सञ्जाल सञ्चालन गर्नेहरू नेपालमा दर्ता हुनै पर्ने प्रावधानले हाल ठूलो मात्रामा विदेशिने गरेको विज्ञापन बापतको रकमलाई करको दायरामा ल्याउने सरकारको विश्वास छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2twYdrt