Monday, February 4, 2019

Nepali News

नेपाली महिलाहरूलाई यसअघि भारतको राजधानी दिल्ली हुँदै अवैध रूपमा विदेश पठाउने गरेको पाइएकोमा अहिले तस्करहरूले म्यान्मारसँग सीमा जोडिएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको बाटो रोज्न थालेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Rzq6c3