Monday, February 4, 2019

Nepali News

क्यान्सरका कारण सीता सुवेदीले एउटा खुट्टा गुमाइन, तर उनी कृत्रिम खुट्टाविना नै कत्थक नाच्छिन्। आज विश्व क्यान्सर दिवसमा यो प्रेरणादायक भिडिओ हेर्नुहोस्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Sodj0n