इथियोपिया विमान दुर्घटना: 'अत्याधुनिक प्रविधि' सहितको नयाँ मोडलको बोइङ पाँच महिनामै दोस्रो दुर्घटनामा
अत्याधुनिक प्रविधि जडित भनिएको नयाँ मोडलको बोइङ ७३७ म्याक्स ८ विमान पाँच महिनाको अवधिमा दोस्रो पटक दुर्घटना भएपछि निर्माता कम्पनीले प्रश्नहरूको सामना गरिरहेको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NVCz9u