डार्विनभन्दा हजार वर्ष पहिले ‘क्रमिक विकास’को अवधारणा ल्याउने मुस्लिम चिन्तक
‘विकासवादको सिद्धान्त’का पिता डार्विन हुन्, तर तपाईंले कहिल्यै इराकी वैज्ञानिक अल-जहिजबारे सुन्नुभएको थियो? मुस्लिम विश्वमा ‘क्रमिक विकास’सम्बन्धी चिन्तन धेरै अघिदेखि शुरू भएको हो।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2TDlcQh