इथियोपियामा भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा संयुक्त राष्ट्रसङ्घसँग आबद्ध एक नेपाली महिलासहित कम्तीमा १९ जना व्यक्ति रहेको राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले पुष्टि गरेको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NV0E0h