Pages

Monday, March 11, 2019

राउतसँगको सहमतिको विरोधमा सत्ता-प्रतिपक्षीको उस्तै स्वर

गत शुक्रवार सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिको विरोध गर्ने सन्दर्भमा कतिपय सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको एउटै स्वर सुनिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2UuQlCJ