Monday, March 11, 2019

रेशम चौधरी: टीकापुर घटनामा जन्मकैद पाएपछि उनको सांसद पद जाला त?

कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैद पाएका रेशम चौधरी सांसद रहिरहन्छन् वा उनको निर्वाचन क्षेत्र रिक्त भयो भन्ने विषयमा केही अन्योल देखिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2H8Yiuf