तराई झरेर तराई केन्द्रित दललाई ओली र प्रचण्डको चुनौती
रौतहटको गरुडामा शनिवार आयोजित आमसभालाई सम्बोधन गर्दै सत्तारुढ नेकपाका शीर्षस्थ नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपा नेपालप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2EKUonB