Saturday, April 13, 2019

भारत निर्वाचन: पहिलो दिन १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न

झण्डै डेढ महिना चल्ने भारत चुनावको पहिलो दिन लोकसभाका ९१ सीटको लागि मतदान सम्पन्न भएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2GgjAUW