Saturday, April 13, 2019

व्यक्तिका नाममा सरकारी जग्गा: 'शहरी विभागदेखि सिँचाइ आयोजनासम्मका जग्गा व्यक्तिका नाममा'

काठमाण्डूको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा रहेका विवरण र त्यसबारे सरकारी धारणा सार्वजनिक भएपछि देशभरिका अन्य स्थानमा भएका जग्गा कब्जाबारे प्रमुख पत्रिकाहरूले बनाएका समाचार सामग्रीमा के के उल्लेख छन्?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2DbDHSj