Sunday, April 14, 2019

सुडानमा 'कू'को नेतृत्व गरेका रक्षामन्त्रीले किन पद त्यागे

रक्षामन्त्री अवाद इब्न औफले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गर्दै एक वरिष्ठ सैनिक जेनरललाई आफ्ना उत्ताधिकारी बनाएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Xc8TbV