Saturday, April 13, 2019

ओमार अल-बशीर: सुडानमा सेनाद्वारा राष्ट्रपतिलाई अपदस्थ गरी गिरफ्तार

सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई सत्ताच्युत गरेर गिरफ्तार गरिएको देशका रक्षामन्त्रीले जनाएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2uXMfYD