Sunday, April 14, 2019

लुक्ला विमानस्थल: सगरमाथाको काखमा अवस्थित यो विमानस्थललाई किन डरलाग्दो मानिन्छ

भिरालो धावनमार्गका कारण विमान तल झरिसक्दा पनि माथि नै भइरहेजस्तो हुने भएकाले अवतरणको विन्दुलाई निरन्तर 'मार्क गर्नुपर्ने' चुनौती विमानचालकहरू बताउँछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2IDjg4z