Wednesday, April 17, 2019

अतिदुर्लभ प्रजातिको पोथी कछुवाको चीनमा मृत्यु, कृत्रिम गर्भाधारण गराउन खोजिएको थियो

उसको मृत्यु हुनुभन्दा २४ घण्टाअघि उक्त पोथी कछुवामा शल्यक्रिया गरेर कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरिएको थियो।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2GoNk21