Saturday, April 13, 2019

स्नोल्याण्डका बालबालिका: शिक्षाका लागि १२ वर्षे शहरवास

काठमाण्डूको स्नोल्याण्ड विद्यालयमा बसिरहेका बालबालिकाहरू परिवार भेट्न बाह्र वर्षपछि गाउँ जाँदैछन्। र, यो सन्दर्भमा एउटा चर्चित वृत्तचित्र पनि बनेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2DaXiSy