नेकपा महासचिव विष्णु पौडेललाई निलम्बन गर्न माग, खनाल र रावल भन्छन्, 'दोषी भए कारबाही'
सरकारी जग्गा व्यक्तिको नाममा सारेको विषयमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलबारे पार्टी मौन रहेका बेला दुई उच्च नेताले बीबीसीसँग मुख खोलेका छन्। कसले के भने?
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VLWomV