Monday, April 15, 2019

सगरमाथा आरोहण: यी पर्वतारोही पशुबाट उत्पादित कुनै सामग्री प्रयोग गर्दैनन्

यी पर्वतारोही 'भीगन' शैलीमा अर्थात् पशुपक्षीबाट उत्पादित कुनै सामग्री प्रयोग नगरीकन सगरमाथा आरोहण गर्ने अभियानमा निस्किएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2IuNPZX