Pages

Wednesday, April 17, 2019

मानव अधिकार आयोग: 'स्वायत्ततामा असर परेमा विधेयकप्रति असहमति'

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐन संशोधन गर्न संसद‍्‌मा पठाएको विधेयकको कुन कुराले ‘आयोगको अधिकार खोस्न खोजेको’ भन्दै हलचल मच्चायो?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2KDJsOY