Thursday, May 16, 2019

नेपाली सेनामा गाडी बनाउने काममा महिलाहरू

गाडी बनाउने काम सामान्यतया पुरुषको जिम्मेवारीभित्र पर्ने बुझाइ पाइन्छ। त्यस्तो सीप भएका महिलाहरू विरलै देखिन्छन्। तर नेपाली सेनामा कार्यरत यी मेकानिकहरू कुनै पनि काम महिला वा पुरुषको नहुने बताउँछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2PZVVvg