डोनल्ड ट्रम्पद्वारा सूचना प्रविधि खतरालाई लिएर राष्ट्रिय सङ्कटकाल घोषणा
ट्रम्पले राष्ट्रिय सुरक्षाको लागि जोखिम पुर्याउन सक्ने ठानिएका दूरसञ्चार उपकरण अमेरिकी कम्पनीहरूले प्रयोग गर्न बन्देज लगाउँदै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Q7c6ai