Pages

Saturday, May 11, 2019

भेनेजुएला सङ्कट: सैन्य विद्रोह असफल भएपछि विपक्षी नेता ग्वाइदोका सहायक कराकसमा पक्राउ

एद्गार साम्ब्रानो गत हप्ता भएको सैन्य विद्रोहको प्रयासपछि पक्राउ पर्ने पहिलो विपक्षी नेता हुन्। अदालतले देशद्रोहको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2WwM0jq