Friday, May 31, 2019

भर्जिनिया बीच सिटीः गोलीकाण्डमा ११ जनाको मृत्यु

प्रहरीका अनुसार सन्दिग्ध आक्रमणकारीले भर्जिनिया बीच सिटीस्थित एउटा सरकारी भवनमा 'अन्धाधुन्ध' गोली चलाउन थालेका थिए।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Ml30Zb