Thursday, May 16, 2019

कुवेत जान लाग्दा भारतको मिजोरमबाट फर्काइएकी कर्णालीकी २० वर्षीया युवतीको कथा

उनी कलिलै उमेरमा घरेलु कामदार बन्न कुवेत पुगिन्। केही वर्ष घर फर्किएर फेरि उता जान लाग्दा पूर्वोत्तर भारतको मिजोरममा पक्राउ परिन्। आखिर उनी त्यसरी किन जाँदै थिइन् विदेश?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2E8EMeh