Saturday, May 11, 2019

आसिया बीबीः धर्मनिन्दा मुद्दामा सफाइ पाएपछि पाकिस्तान छाडिन्

धर्मनिन्दाको आरोपमा मृत्युदण्ड पाएकी आसियाले हालै अदालतबाट सफाइ पाएकी थिइन्। अहिले उनले गुपचुप रुपमा पाकिस्तान छोडेकी छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VmV0v3