Thursday, May 16, 2019

नेपालीलाई भारतबाट अन्य देशमा जान सिफारिस किन आवश्यक

भारतबाट तेस्रो देशतर्फ जाँदा सो देशको भिसाका अतिरिक्त नेपाली दूतावासको सिफारिस पनि चाहिन्छ। यो नियमबारे बारम्बार उठ्ने पाँच प्रश्नहरू र तिनको जवाफ यस्तो छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2JD8eMS