Pages

Saturday, May 25, 2019

Nepali News

अन्तरिक्षमा पृथ्वीको गुरुत्वाकर्षण हुँदैन। गुरुत्वाकर्षण नभएका ठाउँमा सबैको तौल पनि बराबर हुन्छ, यस्तो ठाउँमा विभिन्न वस्तुको प्रकृति फरक देखिन सक्छ। महको प्रकृति कस्तो हुन्छ भन्ने जान्न हेर्नुहोस् यो भिडिओ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2HJOPaO