Sunday, May 26, 2019

Nepali News

सगरमाथामा आरोहीहरूका शव कति छन् भन्ने पक्का तथ्याङ्क छैन। सगरमाथा सरसफाइ अन्तर्गत पछिल्लो पटक चारवटा शव पहिचानका लागि काठमाण्डू ल्याइएको छ, हेर्नुस् एक भिडिओ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2WmTOY9