झन्डै चार वर्षअघि भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दीका कारण भएको क्षति कम गर्न उसले प्रयास गरिरहेको अवस्थामा दुई देशबीच सम्बन्ध अझ विकसित गर्न सकिने आधार निर्माण हुँदै गएको भारतका लागि नेपालका राजदूत आचार्यको भनाइ छ।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2GRGZwp