Pages

Monday, May 27, 2019

Nepali News

राजधानी काठमाण्डूको पानीको एक प्रमुख स्रोत शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा फैलिएका जलाधार क्षेत्रहरू हुन्। नयाँ नियम अनुसार त्यहाँको पानी उपयोग गर्ने समिति वा निकायले शुल्क तिर्नु पर्नेछ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2wluK5e