Wednesday, May 1, 2019

Nepali News

इस्लामिक स्टेट समूहका नाइके स्वस्थ रहेको र श्रीलङ्का तथा अन्य स्थानमा भएका आक्रमणबारे बोलेको देखिने भिडिओ सार्वजनिक भएपछि समर्थकहरू उत्साहित हुने खतरा औँल्याइएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2GJnbdu