Wednesday, May 1, 2019

Nepali News

गोरखाको बारपाक चार वर्षअघि गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु थियो। ध्वस्त भएको बारपाक अहिले तङ्ग्रिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2IGrgCB