Saturday, May 4, 2019

Nepali News

काठमाण्डूलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्‍ज-काठमाण्डू र रसुवागढी-काठमाण्डू रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य शुरू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2DPCKzE