Pages

Sunday, May 5, 2019

Nepali News

भारतबाट बाङ्ग्लादेश पुगेको फानी (फणी) नामक समुन्द्री आँधीले त्यहाँ करिब आधा दर्जन मानिसको ज्यान लिनुका साथै एक हजारभन्दा धेरै घर ध्वस्त पारिदिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2JjieL1