Sunday, June 30, 2019

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: आजदेखि २१ घण्टा नै सञ्चालनमा

धावनमार्गमा नयाँ कालोपत्रे गर्ने काम सकिएकाले सोमवारदेखि विमानस्थल पूर्ववत २१ घण्टा नै सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2J3t7QZ