इस्तानबुलमा राष्ट्रपति एर्दोआनको पार्टीको पुन: हार
यस नतिजालाई एर्दोआनको लागि ठूलो धक्काको रूपमा हेरिएको छ। कुनैबेला एर्दोआनले भन्नेगर्थे- 'जसले इस्तानबुलमा जित्छ, उसले टर्कीमा जित्छ।'
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2L8ZhM8
via Blogger http://bit.ly/2IAhTmx
June 24, 2019 at 08:53AM