Saturday, June 29, 2019

मानव बेचबिखन रोक्न 'पर्याप्त कदम चाल्न नेपाल असफल'

मानव बेचबिखन रोक्न 'पर्याप्त कदम चाल्न नेपाल असफल'
अमेरिकाले हरेक वर्ष तयार पार्ने मानव बेचबिखन सम्बन्धी एउटा प्रतिवेदनले नेपालबाट हुने मानव तस्करी तथा मानव बेचबिखन नियन्त्रणका लागि नेपाल सरकारले पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेको छ। के–के सुझाव छन् प्रतिवेदनमा?

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2XbhoU0

via Blogger https://ift.tt/2Xirmbd
June 30, 2019 at 10:06AM