सुदूरपश्चिममा हावाहुरी: २ को मृत्यु ७० भन्दा बढी घाइते
बिहीवार साँझ कैलाली र कञ्चनपुरमा आएको ठूलो हावाहुरीमा परि दुईजनाको मृत्यु भएको र ७० भन्दा बढी मानिस घाइते भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बीबीसीलाई बताएका छन्।
from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2EWmoFE